भजनसंग्रह 135:2 - पवित्र बाइबल2 ती मानिसहरू, जो परमप्रभुको मन्दिरमा, र परमप्रभुकै मन्दिरका चोकहरूमा उभिहेका छन्, उहाँको प्रशंसा गर। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 तिमीहरू जो परमप्रभुको भवनमा, हाम्रा परमेश्वरको भवनमा सेवा गर्दछौ। See the chapterसरल नेपाली पवित्र बाइबल2 तिमीहरू, जो परमप्रभुको भवनमा हाम्रा परमेश्वरको मन्दिरमा खडा रहन्छौ, परमप्रभुको प्रशंसा गर! See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिमीहरू, जो याहवेहको भवनमा, हाम्रा परमेश्वरको भवनका चोकहरूमा सेवा गर्दछौ। See the chapter |