Online Bible

- Advertisements -




भजनसंग्रह 134:3 - पवित्र बाइबल

3 परमप्रभुले सियोनबाट तिमीहरूलाई आशीर्वाद दिऊन। जसले, स्वर्ग र पृथ्वी सृजनु भयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 स्‍वर्ग र पृथ्‍वी सृष्‍टि गर्नुहुने परमप्रभुले तिमीलाई सियोनबाट आशीर्वाद देऊन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 स्‍वर्ग र पृथ्‍वी बनाउनुहुने परमप्रभुले तिमीहरूलाई सियोनदेखि आशीर्वाद देऊन्!

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 स्वर्ग र पृथ्वी बनाउनुहुने याहवेहले तिमीलाई सियोनबाट आशिष् देऊन्!

See the chapter Copy




भजनसंग्रह 134:3

Follow us:

Advertisements


Advertisements