Online Bible

- Advertisements -




भजनसंग्रह 133:2 - पवित्र बाइबल

2 हारूनको शिरमा पोखिएको यो एक सुगन्धित तेल जस्तो लाग्छ। त्यो तेल उनको दाह्रीबाट झर्दै उनको विशेष लुगाहरूमा बहन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 यो त शिरमा लगाइएको मूल्‍यवान्‌ तेलजस्‍तो हुन्‍छ, जो हारूनको दाह्रीसम्‍म बगिआउँछ, जो तिनका पोशाकको कठालोसम्‍मै बगेर जान्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 त्‍यो त दामी अभिषेकको तेल हारूनको टाउकोदेखि दाह्रीसम्‍म बहेको र त्‍यहाँबाट पनि उसका वस्‍त्रको कठालोसम्‍मै झरेको जस्‍तो हो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 यो त शिरमा खन्याइने मूल्यवान् तेलजस्तो हुन्छ, जो दाह्रीसम्म बगेर जान्छ, हारूनको दाह्रीसम्म बगेर जान्छ, जो उनका पोशाकको कठालोसम्मै बगेर जान्छ।

See the chapter Copy




भजनसंग्रह 133:2

Follow us:

Advertisements


Advertisements