Online Bible

- Advertisements -




भजनसंग्रह 132:2 - पवित्र बाइबल

2 दाऊदले परमप्रभुसँग एक प्रतिज्ञा गरेका थिए। दाऊदले याकूबका सर्वशक्तिमान् परमप्रभुसँग शपथ लिएका थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 तिनले परमप्रभुको नाउँमा शपथ खाए, र याकूबका सर्वशक्तिमान्‌को नाउँमा भाकल गरे,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 उनले जे प्रतिज्ञा गरे, त्‍यो याद गर्नुहोस्, उनले जुन भाकल याकूबका सामर्थी परमेश्‍वरसँग गरे,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तिनले याहवेहसँग शपथ खाए, तिनले याकोबका सर्वशक्तिमान्‌सँग भाकल गरे:

See the chapter Copy




भजनसंग्रह 132:2

Follow us:

Advertisements


Advertisements