Online Bible

- Advertisements -




भजनसंग्रह 131:3 - पवित्र बाइबल

3 हे इस्राएली हो परमप्रभुमाथि भरोसा गर। उहाँलाई अहिले भरोसा गर अनि उहाँलाई सधैँ भरोसा गर।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 हे इस्राएल, आज अनि सदासर्वदा परमप्रभुमा नै आशा राख्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 हे इस्राएल, अहिले र सदासर्वदा परमप्रभुमा भरोसा राख्!

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 हे इस्राएल, अहिले र सदासर्वदा याहवेहमा नै आफ्नो आशा राख्!

See the chapter Copy




भजनसंग्रह 131:3

Follow us:

Advertisements


Advertisements