भजनसंग्रह 130:7 - पवित्र बाइबल7 हे इस्राएल, परमप्रभुमाथि भरोसा गर। स्नेहपूर्ण करूणा परमप्रभुसँग मात्र पाउन सकिन्छ। परमप्रभुले घरिघरि हामीलाई बचाउनु हुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 हे इस्राएल, परमप्रभुमा आफ्नो आशा राख् किनभने परमप्रभुमा नै अचूक कृपा छ, अनि उहाँमा नै सम्पूर्ण उद्धार छ। See the chapterसरल नेपाली पवित्र बाइबल7 हे इस्राएल, परमप्रभुमा भरोसा राख किनभने उहाँको प्रेम अटल छ र उहाँ बचाउनलाई सधैँ तयार हुनुहुन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 हे इस्राएल, याहवेहमा आफ्नो आशा राख्; किनकि याहवेहसँग नै अचुक प्रेम छ; र उहाँसित नै पूर्ण उद्धार छ। See the chapter |