Online Bible

- Advertisements -




भजनसंग्रह 130:4 - पवित्र बाइबल

4 परमप्रभु, तपाईंका मानिसहरूलाई क्षमा गरिदिनु होस्, त्यसपछि त्यहाँ तपाईंलाई पूज्ने मानिसहरू हुनेछन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 तर तपाईंमा क्षमा छ, र नै तपाईंको भय मानिन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 तर तपाईंले हामीलाई क्षमा दिनुहुन्‍छ, यसर्थ हामी भय र भक्तिसाथ तपाईंको सामु खडा रहन सक्‍छौं।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तर तपाईं क्षमाशील हुनुहुन्छ, त्यसैले हामी श्रद्धापूर्वक तपाईंको सेवा गर्दछौँ।

See the chapter Copy




भजनसंग्रह 130:4

Follow us:

Advertisements


Advertisements