Online Bible

- Advertisements -




भजनसंग्रह 130:3 - पवित्र बाइबल

3 परमप्रभु, यदि तपाईंले मानिसहरूलाई उनीहरूका पापहरूका लागि दण्ड दिनुहुन्छ भने, कुनै मानिस पनि जिउँदो हुने थिएन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 हे परमप्रभु, तपाईंले पापको लेखा लिनुभयो भने त, हे प्रभु, को खड़ा हुन सक्‍छ र?

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 यदि तपाईंले हाम्रा पापहरूको लेखा राख्‍नुभएको हुँदो हो ता दोषी नठहरी को उम्‍कन सक्‍दथ्‍यो र?

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 हे याहवेह, यदि तपाईंले पापको लेखा राख्नुभयो भने, हे प्रभु, को खडा हुन सक्छ र?

See the chapter Copy




भजनसंग्रह 130:3

Follow us:

Advertisements


Advertisements