Online Bible

- Advertisements -




भजनसंग्रह 13:5 - पवित्र बाइबल

5 हे परमप्रभु, आफ्नो सहयोगको निम्ति मैले तपाईंको प्रेममा भरोसा गरें। तपाईंले मलाई बचाउनु भयो र सुखी बनाउनु भयो!

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 तर मैले त तपाईंको अचूक कृपामा भरोसा राखेको छु। मेरो हृदय तपाईंको उद्धारमा रमाउँछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 म तपाईंको अटुट प्रेममा भर परेर बस्‍छु, म खुसी हुनेछु किनभने तपाईंले मलाई बचाउनुहुनेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तर मैले तपाईंको अचुक प्रेममा भरोसा राखेको छु; मेरो हृदय तपाईंको मुक्तिमा रमाउँछ।

See the chapter Copy




भजनसंग्रह 13:5

Follow us:

Advertisements


Advertisements