भजनसंग्रह 13:4 - पवित्र बाइबल4 यदि त्यस्तो घटना भयो भने, मेरा शत्रुले भन्ने छ, “मैले उसलाई कुटें!” यदि त्यसले मलाई पराजित गर्यो भने मेरो शत्रु खुशी हुनेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 नत्रता मेरो शत्रुले भन्नेछ, “त्यसमाथि मैले विजय पाएको छु।” अनि म ढल्दा मेरा शत्रुहरू रमाउनेछन्। See the chapterसरल नेपाली पवित्र बाइबल4 मेरा शत्रुहरूले भन्न नपाऊन्, “हामीले त्यसलाई जितेका छौं।” म लडेकोमा तिनीहरू रमाउन नपाऊन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 नत्रता मेरो वैरीहरूले भन्नेछ, “मैले त्यसमाथि विजय पाएको छु,” र जब म डगमगाउँछु, मेरा वैरीहरू रमाउनेछन्। See the chapter |