Online Bible

- Advertisements -




भजनसंग्रह 13:3 - पवित्र बाइबल

3 हे परमप्रभु मेरो परमेश्वर, मलाई हेर्नुहोस्! मेरो प्रश्नको जवाफ दिनुहोस् मलाई जवाफ दिनुहोस् नत्र म मर्नेछु।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 ममाथि निगाह गर्नुहोस्‌, र मलाई जवाफ दिनुहोस्‌, हे परमप्रभु मेरा परमेश्‍वर। मेरा आँखालाई ज्‍योति दिनुहोस्‌, नत्रता म मृत्‍युको निद्रामा पर्नेछु।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 हे परमप्रभु, मेरा परमेश्‍वर, मलाई हेर्नुहोस् र जवाफ दिनुहोस्। मेरो शक्ति फिर्ता दिनुहोस्, मलाई मर्न नदिनुहोस्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 हे याहवेह, मेरा परमेश्‍वर, मलाई हेर्नुहोस् र मलाई जवाफ दिनुहोस्; मेरा आँखालाई ज्योति दिनुहोस्, नत्रता म मृत्युको निद्रामा पर्नेछु।

See the chapter Copy




भजनसंग्रह 13:3

Follow us:

Advertisements


Advertisements