Online Bible

- Advertisements -




भजनसंग्रह 129:8 - पवित्र बाइबल

8 तिनीहरूको नजिकैबाट गइरहेको मानिसहरूले यसो भन्ने छैनन्, “परमप्रभुको आशीर्वाद तिमीहरूमा रहोस्।” मानिसहरूले तिनीहरूलाई भन्ने छैनन्, “हामी तिमीहरूलाई परमप्रभुको नाउँमा आशीर्वाद दिनेछौं।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 त्‍यताबाट भएर जानेहरूले कदाचित्‌ नभनून्‌, “परमप्रभुको आशीर्वाद तिमीमाथि रहोस्‌! परमप्रभुको नाउँमा हामी तिमीलाई आशीर्वाद दिन्‍छौं।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 त्‍यहाँबाट हिँड्‍ने कसैले तिनीहरूलाई यसो भन्‍नेछैनन्: “परमप्रभुले तिमीलाई आशिष् देऊन्! परमप्रभुको नाममा हामी तिमीलाई आशिष् दिँदछौं।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 त्यहाँबाट भएर जानेहरूले तिनीहरूका निम्ति यस्तो कामना नगरून्, “याहवेहको आशिष् तिमीहरूमाथि रहोस्; याहवेहका नाममा हामी तिमीहरूलाई आशिष् दिन्छौँ।”

See the chapter Copy




भजनसंग्रह 129:8

Follow us:

Advertisements


Advertisements