Online Bible

- Advertisements -




भजनसंग्रह 129:7 - पवित्र बाइबल

7 घाँस काट्ने मानिसले एकमुट्ठी घाँस त्यहाँबाट पाउन सक्तैन। एक थुप्रो अन्नको निम्ति पनि प्रशस्त हुँदैन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 र जसबाट घाँस काट्‌नेले एक मुट्ठी काट्‌न सक्‍दैन, र बिटा बाँध्‍नेले एक अँगालो पनि भर्न सक्‍दैन।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 कसैले त्‍यसलाई बटुलेर वा मुठा बाँधी लैजान सक्‍दैन।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 त्यसबाट काट्नेले आफ्नो एक मुट्ठी पनि भर्न सक्दैन, न बिटा बटुल्नेले एक अँगालो नै भर्न सक्दछ।

See the chapter Copy




भजनसंग्रह 129:7

Follow us:

Advertisements


Advertisements