Online Bible

- Advertisements -




भजनसंग्रह 129:3 - पवित्र बाइबल

3 तिनीहरूले मेरो ढाडमा गहिरो चोट नपारून्जेलल सम्म मलाई कुटे। धेरै समय सम्म मेरो गहिरो घाउ थियो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 हलीहरूले मेरो पिठिउँमा हलो जोते, र पिठिउँभरि लामा हलरेखाले कोरे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 तिनीहरूले मेरा ढाडमा गहिरा चोटहरू पारे र त्‍यसलाई जोतेको खेतबारीजस्‍तो बनाए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 हलो जोत्नेहरूले मेरो पिठिउँमा जोतेका छन्; र पिठिउँभरि लामा फालिहरूले कोरेका छन्।

See the chapter Copy




भजनसंग्रह 129:3

Follow us:

Advertisements


Advertisements