भजनसंग्रह 128:5 - पवित्र बाइबल5 सियोनबाट परमप्रभुले तिमीलाई आशीर्वाद दिऊन्। तिमीहरूको जीवनभरि यरूशलेममा आशीर्वादको आनन्द उपभोग गर्न सक। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 परमप्रभुले तिम्रो जीवनभर सियोनबाट तिमीलाई आशीर्वाद देऊन्। तिमीले यरूशलेमको समृद्धि देख्न पाओस्, See the chapterसरल नेपाली पवित्र बाइबल5 परमप्रभुले तिमीलाई सियोनबाट आशिष् देऊन्! जीवनभरि तिमीले यरूशलेमले उन्नति गरेको देख्न पाउनेछौ! See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 याहवेहले तिमीलाई सियोनबाट आशिष् देऊन्; तिम्रो जीवनभरि नै तिमीले यरूशलेमको समृद्धि देख्नेछौ। See the chapter |