भजनसंग्रह 128:4 - पवित्र बाइबल4 परमप्रभुले आफ्ना भक्तजनहरूलाई यस्तै प्रकारले साँच्चो रूपमा आशीर्वाद दिनुहुनेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 यसरी परमेश्वरको भय मान्ने मानिस आशिषित हुनेछ। See the chapterसरल नेपाली पवित्र बाइबल4 परमप्रभुको आज्ञा मान्ने मानिसले साँच्चै यस्तै आशिष् पाउनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 हो, याहवेहको भय मान्ने जन यसरी नै आशिषित हुनेछ। See the chapter |