Online Bible

- Advertisements -




भजनसंग्रह 128:3 - पवित्र बाइबल

3 घरमा, तिम्री पत्नी अङ्गुरको विरूवा जस्तो फलदायक हुनेछ। तिम्रा छोरा-छोरीहरू टेबल वरिपरि, तिमीले रोपेको फलदायक जैतूनको झ्याङ्गहरू झैं हुनेछन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 तिम्री पत्‍नी तिम्रो घरभित्र फलवन्‍त दाखको लताजस्‍तै, अनि तिम्रा छोरा-छोरीहरू तिम्रो टेबिलको वरिपरि जैतूनका मुनाहरूजस्‍तै हुनेछन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 तिम्रा घरमा तिम्री पत्‍नी फल दिने अङ्‌गुरको बोटजस्‍तै हुनेछिन्‌ र तिम्रा टेबिलका चारैतिर तिम्रा छोरा-छोरीहरू कलिला भद्राक्षका मुनाझैँ हुनेछन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तिम्रो घरमा तिम्री पत्नी फलवन्त दाखको बोटझैँ हुनेछिन्; र तिम्रा छोराछोरीहरू तिम्रो टेबुलको वरिपरि जैतुनका मुनाहरूजस्तै हुनेछन्।

See the chapter Copy




भजनसंग्रह 128:3

Follow us:

Advertisements


Advertisements