भजनसंग्रह 128:2 - पवित्र बाइबल2 तिमीले गरेको कार्यको निम्ति तिमी खुशी हुनेछौ। तिमी खुशी हुनेछौ, अनि हितकारी कुराहरू तिमी तिर घट्नेछन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 तिमीले आफ्नो परिश्रमको फल खानेछौ, आशिष् र सब किसिमका फलिफाप तिमीले पाउनेछौ। See the chapterसरल नेपाली पवित्र बाइबल2 तिम्रा हातका कमाइ सबै खाँचोहरूको लागि पुग्दो हुनेछ, तिमीलाई आनन्द र फलिफाप हुनेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिमीले आफ्ना परिश्रमको कमाइ खानेछौ; भलाइ र समृद्धि तिम्रा हुनेछन्। See the chapter |