भजनसंग्रह 127:4 - पवित्र बाइबल4 आफू जवान रहेको समयमा जन्मेका छोराहरू सिपाहीको तरकसको काँडहरू जतिकै हुन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 योद्धाको हातमा भएका काँड़हरूझैँ, युवावस्थामा जन्मेका छोराहरू हुन्छन्, See the chapterसरल नेपाली पवित्र बाइबल4 युवावस्थामा जन्मेका छोराहरू वीरका हातमा भएका काँडजस्ता हुन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 युवावस्थामा जन्मेका छोराछोरीहरू, वीर योद्धाका हातमा भएका काँडहरूझैँ हुन्छन्। See the chapter |