Online Bible

- Advertisements -




भजनसंग्रह 124:8 - पवित्र बाइबल

8 हाम्रो निम्ति सहायता परमप्रभुबाट आउँदछ। परमप्रभुले आकाश र पृथ्वी बनाउनु भयो!

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 हाम्रो गुहार स्‍वर्ग र पृथ्‍वी सृजना गर्नुहुने परमप्रभुको नाउँमा छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 स्‍वर्ग र पृथ्‍वी बनाउनुहुने परमप्रभुबाट हाम्रो सहायता आउँदछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 स्वर्ग र पृथ्वी सृष्‍टि गर्नुहुने, याहवेहको नाममा हाम्रो सहायता छ।

See the chapter Copy




भजनसंग्रह 124:8

Follow us:

Advertisements


Advertisements