भजनसंग्रह 124:7 - पवित्र बाइबल7 हामी जालमा फस्न पुगेका चरा जस्तै छौ अथवा यस्तो भएर मुक्ति पाएका छौं। जाल फाट्यो अनि हामी मुक्त भयौ! See the chapterनेपाली नयाँ संशोधित संस्करण7 शिकारीको पासोबाट चरा उम्केझैँ, हामी फुत्किसकेका छौं, तिनीहरूको जाल फाट्यो र हामी उम्क्यौं। See the chapterसरल नेपाली पवित्र बाइबल7 शिकारीको पासोदेखि उम्केको चराजस्तै हामी उम्केका छौं, पासो चुँडिएको छ र हामी मुक्त भएका छौं! See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 शिकारीको पासोबाट चरा उम्केझैँ, हामी उम्केका छौँ; तिनीहरूको पासो छिनियो, र हामी उम्कियौँ। See the chapter |