भजनसंग्रह 124:5 - पवित्र बाइबल5 ती अंहकारी मानिसहरू हाम्रा मुख-मुख सम्म उठ्ने पानी भए हामीलाई डुबाउने थियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 जलको प्रबल प्रवाहले हामीलाई त्यसै बगाइलानेथियो। See the chapterसरल नेपाली पवित्र बाइबल5 उर्लंदो पानीको भलले हामीलाई डुबाउनेथियो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 उर्लंदो पानीले हामीलाई बगाएर टाढा लैजानेथियो। See the chapter |