Online Bible

- Advertisements -




भजनसंग्रह 124:4 - पवित्र बाइबल

4 हाम्रो शत्रुहरूका सैनिकहरूले हामीलाई बाढीले बगाए झैं र नदीले हामीलाई डुबाए झैं पार्ने थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 उर्लिआएको बाढ़ले हामीलाई एक गाँस पार्नेथियो, अनि भल हामीमाथि बग्‍नेथियो,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 पानीले हामीलाई डुबाउनेथियो र भलले हामीलाई बगाई लैजानेथियो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 उर्लिआएको बाढीले हामीलाई डुबाउनेथियो; अनि भल उर्लेर हामीलाई बगाउने थियो।

See the chapter Copy




भजनसंग्रह 124:4

Follow us:

Advertisements


Advertisements