Online Bible

- Advertisements -




भजनसंग्रह 124:2 - पवित्र बाइबल

2 जब मानिसहरूले हामीलाई आक्रमण गरे त्यस समय यदि परमप्रभु हाम्रो पक्षमा नभएको भए के हुने थियो?

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 मानिसहरूले हामीलाई आक्रमण गर्दा, परमप्रभु हामीतर्फ नहुनुभएको भए,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 हामीमाथि शत्रु आइलागेका बेलामा परमप्रभु हाम्रो पक्षमा नहुनुभएको भए,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 मानिसहरूले हामीलाई आक्रमण गर्दा, याहवेह हाम्रो पक्षमा नहुनुभएको भए;

See the chapter Copy




भजनसंग्रह 124:2

Follow us:

Advertisements


Advertisements