Online Bible

- Advertisements -




भजनसंग्रह 122:4 - पवित्र बाइबल

4 त्यही ठाउँ हो जहाँ परिवार समूहहरू जान्छन्। परमप्रभुको नाउँको स्तुति-गान गर्नलाई इस्राएलका मानिसहरू त्यहाँ जाँदछन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 इस्राएललाई दिइएका कानूनअनुसार, परमप्रभुका कुलहरू परमप्रभुका नाउँको प्रशंसा गर्न त्‍यहाँ जान्‍छन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 सारा इस्राएलका कुलहरू उहाँका आज्ञाअनुसार, परमप्रभुलाई धन्‍यवाद चढाउन यहीँ आउँछन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 इस्राएललाई दिइएको कानुनअनुसार याहवेहका कुलहरू याहवेहको नामको प्रशंसा गर्न त्यहाँ जान्छन्।

See the chapter Copy




भजनसंग्रह 122:4

Follow us:

Advertisements


Advertisements