भजनसंग्रह 121:5 - पवित्र बाइबल5 परमप्रभु तिम्रो रक्षक हुनुहुन्छ, उहाँले आफ्नो महान् शक्तिद्वारा तिम्रो रक्षा गर्नुहुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 परमप्रभु तिम्रा रक्षक हुनुहुन्छ, परमप्रभु तिम्रो दाहिने हाततिरको तिम्रो छहारी हुनुहुन्छ। See the chapterसरल नेपाली पवित्र बाइबल5 परमप्रभुले तँलाई रक्षा गर्नुहुनेछ, तेरो रक्षाको लागि उहाँ तेरो छेउमा हुनुहुन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 याहवेहले नै तिमीलाई रक्षा गर्नुहुनेछ— याहवेह नै तिम्रो दाहिने हातपट्टिको तिम्रो छहारी हुनुहुन्छ; See the chapter |