भजनसंग्रह 121:3 - पवित्र बाइबल3 परमेश्वरले पतनहुन दिनु हुनेछैन, तिम्रो संरक्षक निदाई जाने होइन। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 उहाँले तिम्रा खुट्टा चिप्लन दिनुहुनेछैन, तिम्रो रक्षा गर्नुहुने कहिल्यै उँघ्नुहुनेछैन। See the chapterसरल नेपाली पवित्र बाइबल3 उहाँले तँलाई लोट्न दिनुहुनेछैन, तेरो रक्षक सधैँ जागा रहनुहुन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 उहाँले तिम्रा खुट्टाहरू चिप्लन दिनुहुनेछैन— तिम्रो रक्षा गर्नुहुने कहिल्यै उँघ्नुहुनेछैन; See the chapter |