भजनसंग्रह 121:1 - पवित्र बाइबल1 सहायताको निम्ति म पहाडहरू तिर हेर्छु। तर मेरो सहायता कहाँबाट आउँछ? See the chapterनेपाली नयाँ संशोधित संस्करण1 पर्वतहरूतिर म आफ्ना आँखा उचाल्छु। मेरो गुहार कहाँबाट आउँछ? See the chapterसरल नेपाली पवित्र बाइबल1 पर्वतहरूतिर म आफ्ना आँखा उचाल्दछु। मेरो सहायता कहाँबाट आउनेछ? See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 म मेरा आँखाहरू पर्वतहरूतिर उचाल्छु— मेरो सहायता कहाँबाट आउँछ? See the chapter |