Online Bible

- Advertisements -




भजनसंग्रह 120:2 - पवित्र बाइबल

2 हे परमप्रभु, मलाई ती मानिसहरूबाट जोगाउनु होस्, जसले मेरो बारेमा झूटो बोलें। ती मानिसहरूले भनेका कुराहरू सत्य थिएनन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 हे परमप्रभु, झूट बोल्‍ने ओठ र छली जिब्रोबाट, मलाई बचाउनुहोस्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 झूटा र छलीहरूदेखि मलाई बचाउनुहोस्, हे परमप्रभु!

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 हे याहवेह, मलाई झूटो बोल्ने ओठ र छली जिब्रोबाट बचाउनुहोस्।

See the chapter Copy




भजनसंग्रह 120:2

Follow us:

Advertisements


Advertisements