भजनसंग्रह 12:8 - पवित्र बाइबल8 ती दुष्ट मानिसहरू महत्वपूर्णका हुँ भनी अभिनय गर्छन्। तर वास्तवमा, तिनीहरू ती गर-गहना जस्तै हुन्, जो महङ्गो देखिन्छ तर वास्तवमा एकदमै सस्तो हुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 दुष्टहरू गमक्क भई खुल्ला रूपमा डुलिहिँड्छन्, जब मानिसहरूका बीचमा नीचताको सम्मान हुन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 जब मानिसहरूका बीचमा दुष्टताको सम्मान हुन्छ; दुष्टहरू गमक्क भई खुल्ला रूपमा डुलिहिँड्छन्। See the chapter |