Online Bible

- Advertisements -




भजनसंग्रह 12:4 - पवित्र बाइबल

4 ती मानिसहरूले भन्छन्, “हामी ठीक असत्य कुरा गर्नेछौं अनि त्यो अत्यन्त मुख्य हुँदछ। के भन्नु पर्ने हामी जान्दछौं, यसैले हाम्रो कोही पनि स्वामी छैनन्।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 तिनीहरू जसले भन्‍छन्‌, “हाम्रा जिब्राले नै हामी जित्‍नेछौं, हाम्रा ओठ हाम्रै हुन्‌, हामीमाथि को मालिक छ र?”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तिनीहरू जसले भन्छन्, “हाम्रा जिब्राहरूले नै हामी जित्नेछौँ; हाम्रा ओठहरूले नै हामीलाई बचाउँछन्; हामीमाथि शासन गर्ने शासक को छ र?”

See the chapter Copy




भजनसंग्रह 12:4

Follow us:

Advertisements


Advertisements