भजनसंग्रह 12:3 - पवित्र बाइबल3 परमप्रभुले ती झूट बोल्ने ओंठहरू काटी दिनु हुन्छ। परमप्रभुले ती ठूल-ठूला कुराहरूको घमण्ड गर्नेहरूको जिब्रो काटिदिनु हुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 सबै चापलूसी गर्ने ओठलाई र घमण्डका कुरा गर्ने हरेक जिब्रोलाई परमप्रभुले काटिदेऊन्, See the chapterसरल नेपाली पवित्र बाइबल3-4 हे परमप्रभु! ती चाप्लुसी गर्ने जिब्राहरूलाई चुप पार्नुहोस्! “आफ्ना बोलीले मात्र हामी चाहिएको कुरा लिन्छौं, हामी चाहेअनुसार बोल्छौं, कसैले हामीलाई थुन्न सकेनन्,” भनी अहङ्कार गर्ने मुखहरू बन्द गर्नुहोस्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 सबै चापलुसी गर्ने ओठहरूलाई र घमण्डका कुरा गर्ने हरेक जिब्रोलाई याहवेहले काटी फालिदेऊन्— See the chapter |