Online Bible

- Advertisements -




भजनसंग्रह 12:2 - पवित्र बाइबल

2 मानिसहरूले आफ्ना छिमेकीहरूलाई असत्य कुराहरू भन्छन्। प्रत्येक मानिसले आफ्ना छिमेकीहरूलाई झूट बोलेर चिप्लो घस्छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 हरेकले आफ्‍नो छिमेकीसँग झूटा बोल्‍छ। चापलूसी ओठले छलसित तिनीहरू कुरा गर्छन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 तिनीहरू सबैले आपसमा झूटा बोल्‍छन्, चाप्‍लुसी कुरा गरेर एक-अर्कालाई धोका दिन्‍छन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 हरेकले आफ्ना छिमेकीसँग झूटो बोल्छन्; तिनीहरूका ओठले चापलुसी गर्छन्; तर तिनीहरूका हृदयमा धोकाका कुरा राख्छन्।

See the chapter Copy




भजनसंग्रह 12:2

Follow us:

Advertisements


Advertisements