भजनसंग्रह 11:3 - पवित्र बाइबल3 के तिनीहरू महान् हुन्छन् होला यदि तिनीहरूले सबै असल चीजहरू ध्वंश गरे भने! तब असल मानिसहरूले के गर्नु पर्ला? See the chapterनेपाली नयाँ संशोधित संस्करण3 यदि जग नै नष्ट हुन्छन् भने, धर्मी जनले के गर्न सक्छन् र?” See the chapterसरल नेपाली पवित्र बाइबल3 जब सबै कुरा छिन्न-भिन्न भएर जान्छ, कुनै असल मानिसले केही गर्न सक्दैन।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 जब जगहरू नै नष्ट पारिन्छन् भने, धर्मी जनहरूले के गर्न सक्छन् र?” See the chapter |