भजनसंग्रह 10:5 - पवित्र बाइबल5 दुष्ट मानिसहरूले सधैँ नराम्रा कामहरू मात्र गर्दछन्। तिनीहरूले परमेश्वरको विधिहरू र ज्ञानीको शिक्षामा ध्यान दिंदैनन्, परमेश्वरका शत्रुहरूले उहाँका शिक्षाहरूलाई अस्वीकार गर्छन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 त्यसका कामकाजमा त्यो सधैँ सफल हुन्छ। त्यो अभिमानी हुन्छ, र तपाईंका विधिहरू त्यसबाट टाढ़ा हुन्छन्। आफ्ना सबै शत्रुहरूको त्यसले उपहास गर्दछ। See the chapterसरल नेपाली पवित्र बाइबल5 दुष्ट मानिस सबै काममा सफल हुन्छ। त्यसले परमेश्वरको न्यायलाई बुझ्न सक्दैन, त्यसले आफ्ना शत्रुहरूको खिसी गर्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 दुष्टहरूका योजनाहरू सधैँ सफल हुन्छन्; तपाईंका विधिहरू तिनीहरूले इन्कार गर्छन्; तिनीहरूले आफ्ना सबै शत्रुहरूको उपहास गर्दछन्। See the chapter |