भजनसंग्रह 10:4 - पवित्र बाइबल4 दुष्ट मानिसहरू यस्तो घमण्डी हुन्छन् तिनीहरूले परमेश्वरलाई मान्दैनन्। तिनीहरूले आफ्ना खराब योजनाहरू बनाउँछन् अनि त्यहाँ परमेश्वर हुनुहुन्न भने झैं व्यवहार गर्छन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 आफ्नो अहङ्कारमा दुष्टले उहाँलाई खोज्दैन, त्यसका सबै विचारमा परमेश्वरलाई स्थान हुँदैन। See the chapterसरल नेपाली पवित्र बाइबल4 दुष्टले परमप्रभुको बारेमा वास्ता गर्दैन, उसले आफ्नो घमण्डमा परमेश्वरको के वास्ता गर्नु भनी सोच्दछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 दुष्टहरूले आफ्नो घमण्डमा परमेश्वरको खोजी गर्दैनन्; तिनीहरूका सारा विचारहरूमा परमेश्वरको लागि कुनै स्थान हुँदैन। See the chapter |