Online Bible

- Advertisements -




भजनसंग्रह 10:1 - पवित्र बाइबल

1 हे परमप्रभु, तपाईं यति टाढा किन बस्नु हुन्छ? दुःखी मानिसहरूले तपाईंलाई देख्न सक्तैनन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

1 हे परमप्रभु, तपाईं किन टाढ़ा उभिनुहुन्‍छ? कष्‍टको बेला आफैलाई तपाईं किन लुकाउनुहुन्‍छ?

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

1 हे परमप्रभु! किन यति टाढा हुनुहुन्‍छ? हामी कष्‍टमा परेको बेलामा किन तपाईं लुक्‍नुहुन्‍छ?

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 हे याहवेह, किन तपाईं टाढा उभिनुहुन्छ? तपाईं सङ्कष्‍टको समयमा किन आफूलाई लुकाउनुहुन्छ?

See the chapter Copy




भजनसंग्रह 10:1

Follow us:

Advertisements


Advertisements