भजनसंग्रह 1:6 - पवित्र बाइबल6 किनभने परमप्रभुले धर्मी मानिसहरूको रक्षा गर्नुहुन्छ, तर दुष्ट मानिसहरूलाई नष्ट गर्नुहुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण6 किनकि परमप्रभुले धर्मीहरूको मार्गको रक्षा गर्नुहुन्छ, तर दुष्टहरूको मार्ग नष्ट हुनेछ। See the chapterसरल नेपाली पवित्र बाइबल6 परमप्रभुले धर्मीहरूलाई रक्षा र अगुवाइ गर्नुहुन्छ, तर अधर्मीहरू अन्तमा नाश भएर जान्छन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 किनकि याहवेहले धर्मीहरूको मार्गको रक्षा गर्नुहुन्छ; तर दुष्टहरूको मार्गले विनाशमा पुर्याउँछ। See the chapter |