भजनसंग्रह 1:4 - पवित्र बाइबल4 तर दुष्ट मानिसहरू त्यस्ता हुँदैनन्। दुष्ट मानिसहरूलाई भूसलाई जस्तै हावाले उडाई लान्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 दुष्टहरू त्यस्ता हुँदैनन्! तिनीहरू बतासले उड़ाएर लैजाने भुसजस्तै हुन्छन्। See the chapterसरल नेपाली पवित्र बाइबल4 तर दुष्ट मानिसहरू भने त्यस्ता हुँदैनन्, तिनीहरू त हावाले उडाइलैजाने भुसजस्ता हुन्छन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 दुष्टहरू त्यस्ता हुँदैनन्; तर तिनीहरूचाहिँ बतासले उडाइलैजाने भुसजस्तै हुन्छन्। See the chapter |