हितोपदेश 9:7 - पवित्र बाइबल7 अरूलाई अपमान गर्नेहरूलाई सुधार्न खोज्ने मानिस आफैं अपमानित हुन्छ र जसले दुष्टमानिसलाई हप्काउँछ उसलाई हानी हुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 जसले गिल्ला गर्ने व्यक्तिलाई सुधार्छ, त्यसले अपमान निम्त्याउँछ, जसले दुष्ट मानिसलाई हप्काउँछ, त्यसले दुर्व्यवहार बेहोर्नुपर्छ। See the chapterसरल नेपाली पवित्र बाइबल7 अहङ्कारी मानिसलाई सुधार्ने मानिसले बदनाम मात्र पाउनेछ। दुष्टलाई हप्काउनेले आफ्नै हानि गर्दछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 गिल्ला गर्नेलाई सुधार्नेले अपमान निम्त्याउँछ, जसले दुष्टलाई हप्काउँछ, त्यसले दुर्व्यवहार बेहोर्नुपर्छ। See the chapter |