हितोपदेश 9:6 - पवित्र बाइबल6 अनुभवहीनता तिम्रो पछि छोड अनि समझशक्ति भएको बाटोमा हिँड।” See the chapterनेपाली नयाँ संशोधित संस्करण6 आफ्ना अज्ञानी चालहरू छोडिदेओ, र तिमी बाँच्नेछौ। समझशक्तिको मार्गमा हिँड़। See the chapterसरल नेपाली पवित्र बाइबल6 निर्बोधहरूको साथ छोड र बाँच। ज्ञानको मार्ग समात।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 आफ्ना सोझा चालहरू त्याग, र तिमीहरू बाँच्नेछौ।” समझशक्तिको मार्गमा हिँड। See the chapter |