हितोपदेश 9:5 - पवित्र बाइबल5 “आओ, अनि मेरा ज्ञानका भोजन खाओ। अनि दाखरस पनि पिओ जुन मैले तयार पारेकी छु। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 “आओ, मसँग खाओ, र मैले मसला मिसाएको दाखमद्य पिओ।” See the chapterसरल नेपाली पवित्र बाइबल5 “आओ, मेरो भोज खाओ र मैले मिसाएको दाखमद्य पिओ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 “आओ, मसँग खाओ, र मैले मिसाएको दाखमद्य पिओ। See the chapter |