Online Bible

- Advertisements -




हितोपदेश 9:3 - पवित्र बाइबल

3 तब उसले उसको सेविका केटीहरूलाई शहरको अग्लो ठाउँमा मानिसहरूलाई निम्त्याउन पठाई।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 त्‍यसले आफ्‍ना दासीलाई पठाएको छ, र सहरका अग्ला ठाउँहरूबाट बोलाउँछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 सहरका अग्‍लाअग्‍ला ठाउँबाट यसो भन्‍नलाई त्‍यसले आफ्‍ना चाकर्नीहरू पठाएको छ,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 त्यसले आफ्नो सेवकहरूलाई बाहिर पठाएको छ, र सहरमा सबैभन्दा अग्लो ठाउँबाट बोलाउँछ।

See the chapter Copy




हितोपदेश 9:3

Follow us:

Advertisements


Advertisements