Online Bible

- Advertisements -




हितोपदेश 9:16 - पवित्र बाइबल

16 “हे बुद्धि नभएकाहरू हो, यहाँ भित्र आऊ।” उसले तिनीहरूलाई भन्छे जोसँग चेतना नै छैन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

16 ती समझ नभएकाहरूलाई त्‍यसले भन्‍छे, “सबै अज्ञानी जति यता आऊन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

16 “हे निर्बोध मानिसहरू हो! आओ!” मूर्खलाई यसो भन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 “सोझाहरू सबै मेरो घरभित्र आओ!” ती समझ नभएकाहरूलाई त्यसले भन्छे:

See the chapter Copy




हितोपदेश 9:16

Follow us:

Advertisements


Advertisements