हितोपदेश 9:15 - पवित्र बाइबल15 उसको अगाडीबाट जो आफ्नो सोझो बाटो गइरहेको हुन्छ उसलाई बोलाएर भन्छे, See the chapterनेपाली नयाँ संशोधित संस्करण15 त्यसको नजिकैबाट सरासर आफ्नो बाटो हिँड़िरहेकाहरूलाई त्यसले बोलाउँछे। See the chapterसरल नेपाली पवित्र बाइबल15 र आफ्नो काम गर्ने र छेउबाट जाने मानिसहरूलाई यसो भन्दै बोलाउँछ, See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण15 आफ्नो बाटो सरासर हिँडिरहेकाहरूलाई त्यसले नजिकबाट बोलाउँछे। See the chapter |