Online Bible

- Advertisements -




हितोपदेश 9:13 - पवित्र बाइबल

13 मूर्खता यस्तो आइमाई हो जसले खुब कुरा गर्छे तर ऊ मूर्ख हो, र केही पनि जान्दिनँ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

13 “मूर्खता” भनिने स्‍त्री चर्की हुन्‍छे, त्‍यो अनुशासनहीन र अज्ञानी हुन्‍छे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

13 मूर्खता एउटी ठूलो स्‍वर भएकी, अज्ञानी र निर्लज्‍ज स्‍त्रीजस्‍तो हो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 अज्ञानी स्त्री कोलाहलपूर्ण हुन्छे; त्यो सोझी र अज्ञानी हुन्छे।

See the chapter Copy




हितोपदेश 9:13

Follow us:

Advertisements


Advertisements