हितोपदेश 9:1 - पवित्र बाइबल1 ज्ञानले आफ्नो घर बनाई। उसले त्यस घरमा सातओटा खम्बाहरू खडा गरी। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 बुद्धिले आफ्नो घर बनाएको छ, त्यसले आफ्ना सात खामा गाड़ेको छ। See the chapterसरल नेपाली पवित्र बाइबल1 बुद्धिले आफ्नै घर बनाएको छ र त्यसमा सात खामाहरू लाएको छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 बुद्धिले आफ्नो घर बनाएको छ; त्यसले सात वटा खाँबो काटेर गाडेको छ। See the chapter |