Online Bible

- Advertisements -




हितोपदेश 8:5 - पवित्र बाइबल

5 तिमीहरू जो अनुभवी छैनौ भने ज्ञानी हुन सिक। हे मूर्खहरू हो, बुझ्न सिक।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 हे निर्बुद्धि हो, बुद्धि प्राप्‍त गर। हे मूर्ख हो, समझशक्ति प्राप्‍त गर।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 के तिमीहरू बालक नै छौ? पाको हुन सिक। के मूर्ख छौ? ज्ञानी हुन सिक।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तिमीहरू जो सोझा छौ, सक्षम होऊ। तिमीहरू जो मूर्ख छौ, समझशक्ति प्राप्‍त गर्ने होऊ।

See the chapter Copy




हितोपदेश 8:5

Follow us:

Advertisements


Advertisements