हितोपदेश 8:36 - पवित्र बाइबल36 तर जसले मेरो बिरूद्ध पाप गर्छ, उसले आफैंलाई हानी पुर्याउँछ। जसले मलाई घृणा गर्छ उसले मृत्युलाई प्रेम गर्छ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण36 तर जसले मलाई भेट्टाउन चुक्छ, त्यसले आफैलाई नोक्सानी गर्छ। मलाई घृणा गर्ने सबैले मृत्युसित प्रेम राख्छ। See the chapterसरल नेपाली पवित्र बाइबल36 मलाई नभेट्टाउनेले आफ्नै हानि गर्दछ, मलाई घृणा गर्नेले मृत्युलाई प्रेम गर्दछ।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण36 “तर जसले मलाई भेट्टाउन असफल हुन्छ, त्यसले आफूलाई नोक्सानी गर्छ, मलाई घृणा गर्ने सबैले मृत्युलाई प्रेम गर्छन्।” See the chapter |