Online Bible

- Advertisements -




हितोपदेश 8:34 - पवित्र बाइबल

34 जुन मानिसले मेरो कुरा सुन्छ, त्यही मानिस नै भाग्यमानी हुनेछ, जसले दिनहुँ मेरो ढोकामा आँखा लगाइरहन्छ, जसले मेरो ढोकाको सङ्घार पर्खिरहन्छन्, तिनीहरूनै धन्य हुन्छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

34 त्‍यही मानिस सुखी हो, जसले मेरो वचन सुन्‍छ, जो दिनहुँ मेरो ढोकामा नियालेर हेर्दै, मेरो ढोकानेर पर्खिरहन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

34 जसले मेरा कुरा सुन्‍छ, जो मेरो ढोकामा दिनहुँ आउँछ र जसले मेरो घरको प्रवेशद्वारमा पर्खिबस्‍छ, त्‍यो खुसी हुनेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 त्यो मानिस धन्य हो, जसले मेरा वचन सुन्छ, जो दिनदिनै मेरा ढोकाहरूमा नियालेर हेर्दै, मेरो ढोकाको छेउमा पर्खिरहन्छ।

See the chapter Copy




हितोपदेश 8:34

Follow us:

Advertisements


Advertisements